
जेठ ३१ र ३२ गतेका दिन मुक्कुम्लुङमा २० हजार रूख रोपिदैं
दमक, झापा ३० जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुक्कुमलुङमा २० हजार रूख विरुवा रोप्ने जनाइएको छ । जेठ ३१ र ३२ गते दुइ दिन मुक्कुमलुङ संयुक्त संघर्ष समिति तथा केलवकार खारेजी संयुक्त संघर्ष समितिले संयुक्त...