मुख्य समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ

ललितपुर, ६ भदौं । झापा विर्तामोडका मेडिकल व्यसायी दुर्गा प्रसाई आइतबार अपराह्न पक्राउ गरेको छ । भक्तपुरस्थित आफ्नै घरबाट प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक...

अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक चुनाव प्रणाली एजेण्डा लान्छाैं- प्रचण्ड

ललितपुर, ६ असोज ।  नेपाल कम्यूनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन् । काठमाडौँमा अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार गरेको...

कोशी नाम खारेजी संघर्ष समितिको दोस्रो चरणको अभियान धनकुटाबाट शुरू

दमक, ६ भदाैं ।  प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ दोस्रो चरणको कार्यक्रम शुरू गरेकाे छ । असोज ५ शनिबार देखि दाेस्राे चरणकाे अभियान शुरू गरेकाे...

आदिवासी चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक

ललितपुर,  ६ असोज। आदिवासी चलचित्र 'चे'को ट्रेलर सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन तथा निर्देशन गरेका...

२०७२ मा जारी संविधान पुनरावलोकन बारे बहसको शुभारम्भ

ललितपुर, २ भदौं । नेपाल आदिवासी जनजाति महासंघ र लाहुर्निपको संयुक्त आयोजनामा “संविधानको पुनरावलोकन र आदिवासी जनजातिको अधिकार सम्बन्धि आदिवासी सभा“ भब्य रुपमा सम्पन्न भएकोछ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङकाे संघीय कार्यालयकाे सभाहलमा सम्पन्न कार्यक्रममा...