मुख्य समाचार

धरानका मेयर खानेपानी महसुल बृद्धिको निर्णयबाट पछि हटे

दमक, २८ साउन । धरान खानेपानी व्यवस्थपन समितिले गरेको खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङ त्यसैगरी उपप्रमुख, वडाध्यक्षहरुको उपस्थितिबीच भएको...

सङबाङफे वंशावली प्रथम संस्करण विमोचन

दमक, २७ साउन / सङबाङफे समाज नेपालले एक कार्यक्रम बिच आफ्नो वंशको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ । शनिबार लिम्बुवानको धरान बिजयपुर स्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे बन्धुहरुको व्यापक भेला...

सबै प्रदेशमा क्यान्सर अस्पतालकाे सेवा विस्तार गर्ने तयारी

दमक, २७ साउन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यही भदौबाट सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । क्यान्सर रोग बढ्दै गएपछि संघीय सरकारको अस्पताल विस्तार कार्यक्रम अन्तर्गत यो निर्णय गरेको हो...

दमकमा ३०औं विश्व आदिवासी दिवस झाँकी प्रदर्शन सहित सम्पन्न

दमक, २५ साउन । ३०औं विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको दमकमा झाँकी प्रदर्शनसहितको कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा विविध जातीय झाँकी सहित कार्यक्रम सम्पन्न भएको...

३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर...

;