मुख्य समाचार

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति

ललितपुर, ३२ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर...

जसपा नेपालद्वारा कोशी नामकरणविरुद्ध ९ सदस्यीय आन्दोलन परिचालन समिति गठन

ललितपुर, ३२ साउन । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम...

झापामा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी

दमक, ३१ साउन । जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या बढेको देखिएकोछ । आर्थिक वर्ष ०८०/०८१ को तथ्याङक अनुसार २५ हजार चार सय ५५ जनाले राहदानी लिएका छन् भने १८ हजार आठ...

सीता राई नेम्बाङको अध्यक्षतामा याक्थुङ् मुन्चइत चोक सयङ् नेवाःताम्सालिङ समिति गठन

ललितपुर, ३१ साउन । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट सीता राई नेम्बाङ् अध्यक्ष पदमा निर्वाचित भएकी छन् । यसैगरि समितिको उपाध्यक्षमा...

निर्वाचन आयोगद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

झापा, ३० साउन । रिक्त स्थानीय तहमा पद पुर्ति गरिने व्यवस्था रहेको हुँदा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । मंगलबार आयोगले यस बर्ष नै रिक्त ३४ स्थानीय तहमा निर्वाचन गर्ने...

;