मुख्य समाचार

भोलि सार्वजनिक विदा

लिम्बुवान खबर ।  सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।  

पत्रकार महासंघ झापाको भित्तेपात्रो सार्वजनिक

विराटनगर । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्रो सार्वजनिक भएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो,...

भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा हुँदै

झापा, २५ चैत । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ झापाकाे आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ । संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए...

मञ्चद्वारा चैत्र २९ सम्ममा स्थानीय तह उम्मेद्वार चयन गर्न पालिकाहरुलाई निर्देशन

दमक, २५ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पालिकाहरुलाई यहि चैत्र २९ गतेसम्ममा प्रतिनिधि छनौट गरि पठाउन निर्देशन दिएको छ । मञ्चको प्रान्तीय कार्यालय दमकमा बसको...

सरकारद्वारा २० देशको लागि राजदूत सिफारिसः को–को बन्दैछन् राजदूत ?

काठमाडौं, २४ चैत । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको...