मेरो उम्मेदवारी एकल जातिय ढंगले चलिरहेको मुलक बिरुद्धको बिद्रोह हो – डकेन्द्र सिंह लिम्बु
मङ्सेबुङ, २२ चैत/इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवरी घोषणा गरेका डकेन्द्र सिंह थेगिमले आफु पहिचान र अस्तित्व रक्षाको लागि पहिचान पक्षधरको साझा उम्मेदवार भएकोले बिजयी हुनेमा विश्वस्त रहेको बताए । स्वतन्त्र उम्मेदवार डकेन्द्र...




