मञ्चका अध्यक्ष कुमार लिङदेन मातृ शोकमा
दमक, १५ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक मातृ शोकमा परेका छन् । मोरङको विरानगरस्थित विराट नर्सिङ् होममा उपचारको क्रममा आज विहान ७ बजेर ४५ मिनेटमा आमा गणेश कुमारी लावती लिम्बुको...




