
४० बर्ष माथिकालाई आजबाट कोरोना खोप शुरुः विद्यार्थीहरुले पनि पाए कोरोना खोप
फाइल तस्वीर लिम्बुवानखबर, ४ भदौं । ४० बर्ष वा सोभन्दा माथिका उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । त्यसैगरी प्लस टुका विद्यार्थीलाई पनि खोप आजबाट दिन शुरु गरेको स्वास्थ्य मन्त्रालयले...