स्वास्थ्य

झापाको निषेधाज्ञा साउन ३२ सम्म लम्बियो

झापा, २२ साउन।  कोरोना संक्रमितको ग्राफ निरन्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय झापाले एकसाताका लागि फेरि जारी निषेधाज्ञा अवधि बढाएको छ । आज शुक्रवार जिल्लास्थित कोभिड व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले साउन २३...

आज थप ३,७२९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २२ साउन । आज थप ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाएको छ । ९ हजार...

महासंघद्वारा संघसंस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण

फाकफोकथुम।  नेपाल आदिवासी जनजाती महासंघ फाकफोकथुम २ नं. वडा समन्वय समितिले स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाँउपालिकाको दुई नम्बर वडामा रहेको संघसंस्था, कार्यालय र विद्यालयलाई स्वास्थ्य सामाग्री वडा कार्यालय कोल्बोटेमा वितरण गरेको हो ।...

राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

काठमाडौ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले यो पदमा रहुन्जेल सरकारी सुविधा नलिने जनाएका छन् । आज (सोमबार) स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका...

खोप दुरुपयोगमा विवादित खड्का निलम्बित

बिर्तामोड/ जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाले खोप दुरुपयोगमा संलग्न रहेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका स्वास्थ्य अधिकारी ओम खड्कालाई निलम्बन गरेको छ । शनिवार समितिको आकस्मिक बैठकले आरोपितलाई पदमै रहँदा छानविनमा कठिनाइ हुने कारण देखाउँदै...