स्वास्थ्य

प्रदेश १ का १३ जनामा कोरोना संक्रमण देखियो

विराटनगर। प्रदेश १ मा आज १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टाको अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ...

७७ वटै जिल्ला प्रशानलाई कोभिड–१९ संक्रमण बढ्दै गएको गृहमन्त्रालयको परिपत्र

लिम्बुवानखबर, चैत्र ११। कोरोना भाइरस (कोभिड–१९)संक्रमणको दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ । गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मन्त्रालयले केही दिन अगाडि नै सबै जिल्ला प्रशासन...

कोरोना संक्रमण बढेसँगै सभा, जुलस र भेला नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । छिमेकी देश भारतमा...

पहिलो चरण खोप लगाएकालाई दोश्रो मात्राको कोरोना खोप वैशाख ७ देखि

लिम्बुवानखबर। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गर्ने जनाएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि...

दमकको शिखज्योति स्कूलमा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

दमक । झापाको दमक ८ स्थित शिखरज्योति इङलिस बोर्डिङ स्कूलले स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका सचेतना कार्यक्रम गर्दै आएको स्कुलले यस पटक पानी सम्बन्धी...