स्वास्थ्य

मुटु रोगी कालेन्द्र लावतीद्वारा सहयोगको अपिल

दमक। पाँचथर मिक्लाजुङका कालेन्द्र लावतीले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । शल्याक्रिया गर्न लाखौं रुपैयाँ लाग्ने बताइएपछि घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा तत्काल उपचार गर्न सहयोगको अपिल गरिएको हो । एक...

आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुनेभएको छ । सरकारले कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाइने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा विहान...

भारतद्वारा १० लाख कोरोना खोप नेपाललाई हस्तान्तरण

८ माघ, काठमाडौं। नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप हस्तान्तरण गरेको छ । आज पाउने एक बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट खोप काठमाडौं आइ पुगेको हो । यी खोपहरु आजै नेपालका...

दुई सवारी साधान ठोक्किदा दमकमा दुईको मृत्यु

दमक, ५ माघ । आज दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दमक ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे...

लाइफलाइन अस्पतालको नयाँ अध्यक्षमा – डा. मुक्तिनाथ भट्टराई

दमक। दुई दशक अघि स्थापना भएको दमककै पुरानो अस्पताल लाईफलाईन अस्पताल प्रालिले नयाँ नेतृत्व पाएको छ । अस्पतालको २२ औं साधारणसभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । मंगलबार सम्पन्न सधारणसभाबाट...

;