स्वास्थ्य

दमकमा थप ९ जनामा कोरोना संक्रमण

दमक। झापाको  दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा २ जना क्वारिइन्टेनमा बसेका र...

सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

झापा।  १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा जिल्ला अस्पतालको...

दमकमा समुदायमा कोरोना फैलदै, कन्ट्याक ट्रेसिङ्बाट १५ जनामा काेराेना पोजेटिभ देखियो

दमक/ झापाको दमकमा शनिवार कोरोना संक्रमण पुष्टि भएको सबैजसो कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको पाईएको छ । औषधि ब्यवसायी, बिधुत कर्मचारी तथा वित्तीय संस्था लगायत अन्य पोजेटिभ ब्याक्तिहरुबाट अर्कामा सरेको देखिएको बताईएको छ । यसले समुदायमा...

विश्वमा कोरोना संक्रमणबाट हालसम्म ८ लाख ४६ हजार बढीको मृत्यु

काठमाण्डाै । विश्वमा कोरोना भाइरसबाट आठ लाख ४६ हजार छ सयभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै विश्वमा दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना...

दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९७ पुग्यो

दमक/ झापाको दमक नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी, सरकारी कर्मचारी तथा लघुबत्त कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको २ सय स्वाव परीक्षणको नमुनामा थप १६ जनामा कोरोना पोजेटिभ आएको दमक...