स्वास्थ्य

नेपालमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण

झापा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा अाजसम्ममा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका  अनुसार...

झापामा दमकका भेन चालकसहित थप ३ जनामा कोरोना पुष्टि

झापा। झापामा ९० वर्षीय बृद्धासहित थप तीन जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक जना महिला र दुई जना पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु बिर्तामोड नगरपालिका वडा नं. १...

दमकमा सुविधा सम्पन्न सरकारी अस्पताल बन्दै

दमक। झापाको दमकमा सुविधा सम्पन्न सरकारी अस्पताल बन्ने भएको छ । दमक १ मा रहेको दमक अस्पताल जिर्ण अवस्थामा रहेको हुँदा सम्पूर्ण संरचना भत्काई सुविधा सम्पन्न भवन बन्ने भएको हो । अब नयाँ भवन बनेपछि...

दमकका दुई अस्पताललाई लाखौंको स्वास्थ्य सामाग्री प्रदान

दमक। झापा दमकका दुई अस्पताललाई एक गैरसकारी संस्थाले रु ४५ लाख बढीको स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ । टिएडयु ची फाउन्डेसनले नेपाल सरकारसँगको समन्वयमा दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड-१९ सङ्क्रमित बिरामीको उपचारका लागि...

सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद देखि १० लाखसम्म जरिवाना

काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट...

;