काेशी नाम खारेजीकाे मुद्दा संयुक्त राष्ट्र संघमा
काठमाडाैं, २ साउन । संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र (EMRIP )को जेनेभा स्थित महासभामा नेपालको आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुले प्रदेश १ काे नाम कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा राज्यले...




