हाइलाइट्स

झापामा ब्राउनसुगरसहित दुईजना पक्राउ

दमक, ३ माघ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं. १५ बस्ने २१ वर्षिय सन्देश राई र भद्रपुर नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षिय देवराज...

मतदाता नामावली मंगलबारदेखि शुरु

काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आज मङ्गलबारदेखि सुरु गरेको छ । आयोगले सोमबारदेखि नै अनलाइन दर्ता सुरु गर्ने भनेको थियो तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता शुरु...

आज सार्वजनिक विदा

काठमाडौं, २ माघ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । आइतबार आकस्मिक बसेको मन्त्रीपरिषदको बैठकले विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि...

बैंकर्स संघद्वारा ब्याजदर घटाउने निर्णय

काठमाडौं-  बैंकर्स संघको आज बसेको बैठकले  ब्याजदर घटाउने निर्णय गरेको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्थाले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने...

आज माघे संक्रान्तीः कक्फेवा तड्नाम

दमक, १ माघ । आज माघ १ गते माघे संक्रान्ती देशभरी विभिन्न कार्यक्रमगरी धुमधाम मनाइन्दैछ । आजको दिन हिन्दु धर्मावलम्बीहरुले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, कन्काई माई लगायत विभिन्न शक्ति पिठहरुमा माघ स्नान...