हाइलाइट्स

उपेन्द्र सुब्बाको जारी वैशाख १ बाट हलमा

काठमाडौं, १० माघ । कवि, साहित्यकार, लेखक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म जारी वैशाख १ गतेबाट हलमा लाग्ने निश्चत भएकोछ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।...

‘सम्मान मिस लिम्बू’ प्रतियोगिता चैत ११ गते हुँदै

लिम्बुवानखबर, ९ माघ ।  ‘सम्मान मिस लिम्बू’ प्रतियोगिता चैत ११ गते काठमाडौंमा हुने भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले शनिबारकाठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) २०७९ को छैटौं संस्करण काठमाडौंको...

मौसम र कृति अभिनित ‘मिक्नु मिक्किन थक्तेल्ले’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ, ९ माघ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको...

आज सार्वजनिक विदा : सोनाम ल्होछार विविध कार्यक्रम गरि मनाईदै

काठमाडौं, ८ माघ । आज तामाङ् समुदायले मनाउने २८५९ सोनाम ल्होछार देशविदेशमा विविध कार्यक्रम गरि मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरि मनाउन लागिएको...

लिम्बु चलचित्र “रीत” दमकमा बिषेश प्रर्दशन हुने

दमक, ३ माघ । लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा बिषेश प्रर्दशन हुने भएको छ । लिम्बु जातीको संस्कार सस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा...