हाइलाइट्स

नागरिक उन्मुक्तिले सरकारमा सहभागी हुन राखे रेशम रिहाईको माग

काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा...

आजबाट विश्वकपको क्वाटरफाइनल खेल शुरु हुँदैः पहिलो खेलमा ब्राजिल र क्रोएसियाँ भिड्ने

काठमाडौं, २३ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को आज (शुक्रबार)बाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।...

दमकमा चासाेक तङ्नाम भव्य रूपले सम्पन्न

दमक, २२ मंसिर/ किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोत् तङ्नाम ५०८४ को अवसरमा विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ । विहिवार झापाको दमक ७ स्थित किरात भवनमा किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिको आयोजनामा चासोत...

किरातीहरुले उधौली पर्व मनाउँदै

दमक, २२ मंसिर । किरात जातीहरुले आज देखि उधौली पर्व मनाउँन शुरु गर्दैछन् । राई, लिम्बु, याक्खा र सुनुवार चार जातिहरुले यो पर्वलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् । नेपाल सरकारले आजको दिन राष्ट्रिय चार्डको...

आयोगले गरयो प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक तर्फ दलहरुले पाएको सिट निर्धारण

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेले सबभन्दा धेरै ३४ सिट पाएको छ । कांग्रेसले ३२, माओवादी...