लिम्बुवान मञ्चका केन्द्रीय नेताहरुकाे विर्तामोडमा अन्तरक्रिया
विर्तामोड, ७ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आसन्न महाधिवेशनलाई लक्षित गर्दै संघीय लिम्बुवान मञ्च, नेपालका झापा जिल्लाका केन्द्रीय नेताहरु बिच अन्तरक्रिया भएको छ । विर्तामोडस्थित होटल डेनियलको सभाहालमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको अध्यक्षतामा अन्तरक्रिया...




