कमलमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
लिम्बुवानखबर संवाददाता । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले शनिबार कमल ५ स्थित रोडस्टार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारे उक्त जानकारी गराएको हो । यहि...




