लिम्बुवान सामाजिक मञ्च, मलेसियाको क्वालालम्पुर क्षेत्रीय समिति अध्यक्षमा कुमार लिवाङ
मलेशिया, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति मलेशियाको शाखा समिति क्वालालम्पुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार क्वालालम्पुरमा आयोजित कार्यक्रमले...




