हाइलाइट्स

मधेशकेन्द्रित ८ दलीय माेर्चाले मुक्कुमलुङ आन्दोलनमा जनाए ऐक्यबद्धता

ललितपुर, १८ माघ । मधेशकेन्द्रित ८ दलीय मोर्चाले मुक्कुमलुङ आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। शुक्रबार बिहान मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका मोर्चाका नेताहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। नेता केशव झाका...

माघ १९ सम्म यातायात बन्द यथावतः माग सम्बाेधन नभए २० र २१ लिम्बुवान बन्द

ललितपुर, १८ माघ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणकाे बिराेध गर्दै मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले १९ गते सम्म बन्द यथावत रहेकाे छ । समितिले गत माघ माघ १२ गते साँझ खाजा खान बसिरहेकाे समयमा अमानविय शैलीले...

महाकुम्भ मेलामा स्नान गर्न ५० लाखभन्दा बढी नेपाली सहभागी

ललितपुर, १८ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएकाे वताइएकाे छ नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । याे मेला १२ बर्षमा एकपटक लाग्ने गरेकाे...

सामाजिक सञ्जाल विद्येयक प्रति मिडिया राइट्स नेपालको गम्भिर आपत्ती: महासंघद्वारा सरकारकाे विराेध

ललितपुर, १८ माघ । सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका प्रावधानहरु प्रति मिडिया राइट्स नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले मंगलबार संसदमा...

तामाङ समुदायले साेनाम ल्हाेसार पर्व धुमधामसँग मनाए

ललितपुर, १७ माघ। काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्व मनाएको छ। पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यले तामाङ समुदायको बिहीबार सोनाम ल्होछार पर्व टुँडिखेलमा उल्लासका साथ मनाएको हो। प्रकृति पूजकको...