पहिचानवादी मोर्चाले मनायो प्रथम स्थापना दिवस
ललितपुर, २८ वैशाख । पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुगेको छ । २०८१ वैशाख २७ गतेका दिन स्थापना भएको मोर्चाले शनिबार ललितपुर थसिखेलस्थित कार्यालयमा पहिलो बार्षिक उत्सव मनाएको हो । जसपा नेपाल लगायत विभिन्न राजनैतिक...




