राष्ट्रिय जनगणना मंसिर ९ गते सक्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गर्दै मंसिर ९ गतेसम्ममा सक्ने निर्णय गरेको छ । केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । केन्द्रीय...




