हाइलाइट्स

दमकलाई उपमहानगरपालिका बनाउन मन्त्रालयलाई पत्राचार

दमक । झापाको दमक नगरपालिका र कमल गाउँपालिका मिलाएर उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको छ । दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्दै उपमहानगरपालिकाका लागि प्रस्ताव पेश गरेको हो । दमक नगरपालिकाका प्रमुख...

अफगानिस्तानका राष्ट्रपति युएईको शरणमा

काठमाडौं, ३ भदौं । अफगानिस्तान विद्रोही तालिबानले कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् । युएईका परराष्ट्र मन्त्रालयले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत...

दमक रंगशालाको छानबिन प्रतिवेदन अख्तियारमा, टेन्डर प्रक्रियासंगत नभएको निष्कर्ष

काठमाडाैं। झापाको दमकमा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणको टेन्डर प्रक्रियासंगत नभएको निष्कर्षसहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ । सार्वजनिक खरिद ऐनविपरीत आर्थिक प्रतिस्पर्धाविनै चार अर्ब ३३ करोडमा ठेक्का दिने अन्तिम तयारी भएपछि अख्तियारको निर्देशनमा...

दमकमा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

दमक, २ भदौं। झापाको दमकमा विभिन्न पार्टी परित्याग गरी संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । बुधबार मञ्चको दमक नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा २० जनाले पार्टी प्रवेश गरेका हुन्...

ठाकुर पक्ष जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ता गर्न पुगे निर्वाचन आयोग

काठमाडौं, २ भदौं । जसपाबाट दल बिहीन बनेका महन्थ ठाकुर नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । बुधबार ठाकुर पक्ष दल बिहीन भएपछि नयाँ दल दर्ता गर्न आयोग पुगेका...