हाइलाइट्स

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) ९५ केन्द्रीय सदस्य सहित निर्वाचन आयोगमा दर्ता

काठमाडौं। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । नयाँ पार्टीको...

लिम्बुवान मञ्च मोरङको जिल्ला अधिवेशन असोज १६ मा हुने

पथरी, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङको अधिवेशन आगामी असोज १६ गते हुने भएको छ । मंगलबार भरर्चुअल जुम मार्फत बसेको जिल्ला बैठकले असोज १६...

जसपाको १८ केन्द्रीय सदस्यहरुले गरे पार्टी परित्याग गरेको घोषणा

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका १८ जना केन्द्रीय सदस्यले उपेन्द्र यादव समूह परित्याग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै १८ जना केन्द्रिय सदस्य र २ जिल्ला...

नेपालसहित १४ सांसदमाथि कारबाहीको माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता

काठमाडौं। नेपाल कम्यूनिस्ट पार्टी (एमाले)ले बरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको जनाएको छ । मंगलबार एमालेले १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता गरेको हो । एमालेबाट कारवाही...

सरकारले ल्यायो २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने अध्यादेश

काठमाडौं, १ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । अध्यादेशले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेपाल फुट नजिक पुगेको हो ।...