हाइलाइट्स

फोनिज ताप्लेजुङ अध्यक्षमा दिलकुमार फेम्बु निर्वाचित

दमक, २५ पौष् । नेपाल आदिवासि जनजाती पत्रकार महासंघ (फोनिज) ताप्लेजुङको छैटौं अधिवेशनबाट दिलकुमार फेम्बु सर्वसम्बत रुपमा अध्यक्षमा चयन भएका छन् । बुधबार पत्रकार महासंघको सभाहलमा भएको अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरी...

रमेश अधिकारी निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा निर्वाचित

दमक, २४ पाैष । निर्माण व्यवसायी संघ झापाको औँ अधिवेशनबाट अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । दमकका अभिकारी १६३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहले १४२ मत...

फाेनिज प्रदेश नं. १ काे महाधिवेशन पान्थरकाे फेदेनमा हुने

फेदेन, २४ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश नं. १ को प्रादेशिक महाधिवेशन हुने भएकाे छ । महाधिवेशन आगामी माघ ५ देखि ७ गते तीनदिनसम्म पाँचथरको फेदेनमा हुने भएको हाे ।...

माओवादीले ‘जनतासँग माओवादी’ अभियान चलाउने

ललितपुर, २४ पाैष । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ। काठमाडाैंमा पार्टीको तीन दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘पार्टीले...

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुदै

ललितपुर, २४ पाैष । मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि र इ.टि.एस.आइ.पि.एल. ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ,...