हाइलाइट्स

लिम्बु कथामा आधारित चलचित्र “थिम”को सम्पादन हुँदै, फस्टलूक सार्वजनिक

दमक, ४ साउन । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’(संस्कार)को सम्पादन शुरुभएको छ । गतसाल चैत्रमा नै छायांकन सकिएको चलचित्र थिमको कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा कठिनाई भएको निर्देशक यलम्बर खम्बूले बताएका छन् । निर्देशक खम्बूले शनिबार...

३२ जनाको मृत्यु, २४४५ थपिए नयाँ सक्रमित

काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ भने थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२...

लिम्बुवान सामाजिक मञ्च आसफोर्ड शाखाको अध्यक्षमा राज नेम्बाङ्

योगेन्द्र तावा, आसफोर्ड, बेलायत । यूके, ३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे महाधिवेशन सम्पन्न भएको छ । शनिबार...

जोनसन एण्ड जोनसन कोरोना खोप आजबाट लगाउन थालिने

काठमाडौं, ४साउन । नेपाललाई अनुदानमा अमेरिकाले दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने भएको छ । कोरोना खोप अभियान अन्तर्गत आजबाट लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको हो । खोप दुर्गम जिल्लाहरुमा पुग्न बाँकी...

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट पाए विश्वासको मत

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) राती प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विश्वासको मतको विपक्षमा भने ८३ मत मात्र...

;