हाइलाइट्स

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट पाए विश्वासको मत

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) राती प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विश्वासको मतको विपक्षमा भने ८३ मत मात्र...

इन्स्टाग्राममा रोनाल्डोलाई पछि पार्दै मेस्सीको नयाँ किर्तीमान

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन् । सामाजिक संचाजलमा उपाधि जितेपछि उनले राखेको फोटोमा सबैभन्दा बढी लाइक आएसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् । स्टार खेलाडी मेस्सीले आफ्नो पहिलो...

एमाले नेता रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा

काठमाण्डौ, ३ साउन। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । संघीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामाको वक्तव्य...

निर्वाचन आयोगको इजलासमा जसपा विवाद बारे आजबाट बहस हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ । जसपा आधिकारिकताको विवाद बारे बहस बिहान ११ बजे बाट सुरु हुने बताइएको छ । जसपाबाट...

पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

फाइल तस्वीरः काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले दोस्रो पटक विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि आज(आइतबार) बस्ने पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी भएको हो । पुनःस्थापित प्रतिनिधिसभा बैठक...

;