विश्वकै पुरानो फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
काठमाडौं, २०असार । यूरोकप २०२० सँगै–सँगै शुरुभएको कोपा अमेरिका फूटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण आज (आइतबार) पूरा भएको छ । आज बिहान दुई क्वाटरफाइनल...




