कोरोनाले जनगणना अभियान प्रभावित, साउन १५ देखि शुरु गर्ने मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्दै विभाग
काठमाडौं । कोरोना महामारीका कारण हरेक १० बर्षमा गरिदै आएको राष्ट्रिय जनगणना यस वर्ष प्रभावित भएको छ । विगतमा झै जेठबाट सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणना कोरोना भाइरसको महामारीका कारण सुरु हुन...




