हाइलाइट्स

के तपाईँ पत्रकारको नेता बन्न सक्नुहुन्छ ?

अश्विन दानी यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको...

आज तमु ल्होसार मनाईदैः राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना

ललितपुर, १५ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण बौद्धधर्मावलम्बीहरुमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा...

इलाममा सयाैं जनाले गरे केःलाङकाे प्रशिक्षण

दमक, १४ पाैष । इलामका एक सय जना युवा र किशोरकिशोरीलाई च्याब्रुङ नाच (के:लाङ) प्रशिक्षण दिईएको छ । याक्थुङ युवा मञ्च इलामले ग्रामीण क्षेत्रका युवा र किशोरकिशोरीलाई संस्कृति जगेर्नामा प्रेरित गर्न च्याब्रुङ नाच (के:लाङ) प्रशिक्षण...

माङसेबुङ इक्ला गायन प्रतियाेगिताकाे प्रतिभा खाेज्न अडिसन शुरू

दमक, १४ पाैष । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि डिजिटल अडिसन धमाधम हुँदैछ । गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट डिजिटल अडिसन सुरु भएको हो ।...

साहित्यकार से-नाल्बाे सम्मानित

दमक, १४ पाैष । लिम्बु गायन तथा नेपाली लोक गायन क्षेत्रमा र लिम्बु नेपाली साहित्यमा निरन्तर योगदान पुर्याउने कलाकार तथा साहित्यकारहरुलाई मासिक रुपमा पूर्बेली टिकटक परिवारले सम्मान गर्दै आएको छ । कला र प्रतिभाहरुलाई सम्मान...