हाइलाइट्स

कोभिड–१९बाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

लिम्बुवानखबर । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १९ हजार पाँच...

झापाली पत्रकार कार्कीको निधन

दमक। नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा...

धरानमा १५ दिन लकडाउन

बालकुमार ताम्ली (सजन) धरान/सुनसरीको धरानमा जेष्ठ १ देखि देखि १५ गते राति १२ बजे सम्म पूर्ण लकडाउन गरिएको छ । दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण लकडाउन गरिएको हो । लकडाउनलाई प्रभावकारी बनाउने...

काठमाडौं रेजर्स एफसीले प्रथम एनएसएल लिग चुम्यो

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले चुमेकोे छ । आज (शनिबार) दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि...

“एक व्यक्ति एक सिलिण्डर” अभियानमा २५० अक्सिजन सिलिण्डर प्रतिबद्धता

झापा। एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिण्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले सो प्रतिबद्धता...