हाइलाइट्स

राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थागित

लिम्बुवानखबर, १ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ । तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा गर्ने गरि हाललाई स्थगित गरेको हो । कोरोना महामारी दिनप्रतिदिन बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको...

प्रथम एनएसएल फूटबल प्रतियोगिताको फाइनलमा काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) फाइनलमा प्रतिस्पर्धा हुदैछ । आज हुने पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ...

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार नाघ्यो

लिम्बुवानखबर । विश्वका केही देशमा तिब्रदरमा कोरोना संक्रमण बढेसँगै मृत्युदरपनि बढ्दै हालसम्म मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएसँगै यो संख्या पुगेको...

कोरोना महामारी नियन्त्रणमा सबै शक्ति प्रयोग गर्छौ– प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नयाँ भेरियन्ट सहितको संक्रम नियन्त्रणमा राज्यले सबै सामथ्र्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले महामारीको रुपमा फैलिएको...

कांग्रेसद्वारा क्रियाशील सदस्यता विवरण सार्वजनिक

लिम्बुवानखबर। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पु¥याई प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । बिहीबार कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र...