हाइलाइट्स

चीनले दिएको ४ सय वटा अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर,...

१ नं. प्रदेशमा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

विराटनगर। १ नं. प्रदेशमा कोरोना भाइरसको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यताबाट विभिन्न कोभिड अस्पताल एवम् होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो । प्रदेशको सामाजिक विकास...

ठाकुरद्वारा नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा

काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । सोमबार संसदमा आफ्नो कुरा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका ठाकुरले विश्वासको मत लिने बेला उनी पक्षका सांसद...

एनएसएल प्लेअफको पहिलो खेलमा काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । नेपालमा पहिलो पल्ट आयोजना गरिएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेलआजदेखि हुँदैछ । प्लेअफको पहिलो खेल लिगमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी बिच दशरथ रंगशालामा साँझ...

सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आव्हान

काठमाडौं, वैशाख २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी...

;