आज एकैदिन कोरोनाबाट १३९ को मृत्यु, आज थपिए ९२७१ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । आज कोरोना भाइरस नयाँ ९,२७१ जना...




