
मुख्यमन्त्री राईको विवाह काठमाडौंको एलिस रिसेप्शनमा हुँदै
काठमाडौ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राईले आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन्...