हाइलाइट्स

“संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एक हौ”–कुमार लिङ्देन (मिराक)

दमक। संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र यतिवेला धरापमा परेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले चिन्ता व्यक्त गरेका छन् । आदिवासी अग्रजहरुले ०३६ साल, ०४६ साल र ०६२/०६३ को जनआन्दोलनमा बहुदल...

शरणार्थीलाई कोरोना उपचार निःशुल्क गर्न सरकारको निर्देशन

दमक। सरकारले दमक र पथरीशनिश्चरेमा बस्ने भुटानी शरणार्थी लगायत देशभरी बस्दै आएका शरणार्थीहरूलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले...

१३ गते नेकपाकाे सचिवालय बैठक बस्दै, अध्यक्षहरू एकअर्कामा आमनेसामने हुँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले...

नेपाल पत्रकार महासंघद्वारा ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम सहितकाे चेतावनी पत्र पठाएकाे छ ।  महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई माग पुरा नभए...

काेराेना संक्रमणबाट थप २३ काे मृत्यु

दमक। कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप १४३७ जना भने संक्रमण मुक्त भएका छन् । याे सँगै...