हाइलाइट्स

थरुहट थारुवान मोर्चा आन्दोलनको तयारीमा, उच्च अदालतको फैसला अमान्य– थारु कल्याणकारी सभा

काठमाडौं। रेशमलाल चौधरीलाई रिहाई नगरी फैसला उल्टाएको र लक्ष्मण थारुलाई समेत जन्मकैदको सजाय थप गरेकोमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको तयारी थालेको जनाएको छ । मोर्चाले उच्च अदालतको फैसलालाई राजनीतिक पूर्वाग्रहमा आएको फैसलाको आरोप समेत...

अब्बास मियाँ संघीय मञ्चको केन्द्रीय सदस्यमा मनोनित

सुनसरी। सुनसरी भोक्राहा गाउँपालिकाका समाजसेवी मुस्लिम नेता अब्बास मियालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज सुनसरीको भरौल नडाहामा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले भेटघाट तथा अन्तरक्रिया...

थहरुटका नेताहरुलाई जन्मकैद तोकिएको प्रति जसपा नेता भट्टराई र मञ्चका अध्यक्ष लिङ्देनको बिरोध

दमक। नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरी, लक्ष्मण चौधरी लगायत १२ जनालाई उच्च अदालतले जन्मकैद फैसला गरेकोमा खेदजनक र अन्यायपूर्ण भएको भन्दै जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई...

सन्तोष शाह बीबीसी मास्ट सेफ प्रोफेसनल्स २०२० को बने उपविजेता

लण्डन । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ । प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् ।...

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा ह्वाटमोर नियुक्त

काठमाडौं। एक बर्ष पछि नेपाली क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सिफारिस गरि पठाएकोमा आज एक विज्ञप्ति जारी...