
पर्सा : मृतक मुकेश चौरसियाको जाहेरी दर्ता गराउन नेकपाको तश्रो दिन पनि प्रदर्शन
पर्सा। मृत्यूको तिनदिन वितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका सचिव मुकेश चौरसियाको सब उठनसकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लन व्यत्तिहरुको जाहेरी दर्ता नगरेको कारण तिन दिन देखि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रर्दशन...