हाइलाइट्स

“आदिवासी जनजाति साहित्यकार महासंघ, नेपाल”को संयोजकमा राजन मुकारुङ्

दमक। आदिवासी जनजाति साहित्यकारहरूको साझा संस्थाका रूपमा ‘आदिवासी जनजाति साहित्यकार महासंघ, नेपाल’को तदर्थ समिति गठन भएको छ । मदनपुरस्कार विजेता साहित्यकार राजन मुकारुङकाे संयोजकत्वमा तदर्थ समिति गठन भएको हो । आज काठमाडौंमा एक कार्यक्रम गरि...

किरात समुदायको कक्फेवा तङ्नाम र थारुहरुको माघीपर्व धुमधाम मनाइदैं

दमक। आज माघ १ गते मक्कर संक्रान्ति अथवा किरातीहरुको यले तङ्बे ५०८१ नयाँ बर्ष मान्ने प्रचलन छ भने आज लिम्बु समुदायहरुले कक्फेवा तङ्नामलाई सांस्कृतिक चार्डको रुपमा मान्ने गर्दछन् । त्यसैगरी माघी पर्वको रुपमा आज थारु...

नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जसको बहुमत छ उही आधिकारिक

काठमाडौं । नेकपाको ४४१ केन्द्रीय सदस्य मध्ये जोसँग बहुमत पुग्छ उ नै आधिकारिक हुने पूर्व प्रमुख निर्वाचित आयुक्त निल कण्ठ उप्रेतीले बताएका छन् ।  पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र...

संघीय मञ्चले गरयो निर्वाचन आयोगमा पार्टी नविकरण

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आर्थिक बर्ष ०७६/०७७ को लेखापरिक्षणको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर पार्टी नविकरण गरेको जनाएको छ । पुष मसान्त भित्रमा सबै राजनीति दलले निर्वाचन आयोगमा पार्टी नविकरण गर्न आर्थिक प्रतिवेदन र पार्टीले...

घाइते वडाध्यक्ष लावतीलाई कुरुम्बेली समाज सेवाबाट आर्थिक सहयोग प्रदान

दमक। मोटरसाईकल दुर्घटनामा घाइते भई उपचार गरिरहेका चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पूर्णकुमार लावती (धु्रव) लाई कुरुम्बेली समाज सेवा संघले आर्थिक सहयोग प्रदान गरेको छ । आज (सोमबार) कुरुम्बाबाट दमकमा बसाईसरी आएकाहरुले स्थापना गरेको कुरुम्बेली...