हाइलाइट्स

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुग्यो

झापा। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

दमकमा खुल्यो पुष्प–धिरेन्द्र बहुप्राविधिक शिक्षालय

झापा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले पूर्वी नेपालको दमक नगरपालिकामा पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानलाई गैरनाफामुलक बहुप्राविधिक शिक्षालय खोल्न अनुमति दिएको छ । पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दस वर्षे जनयुद्धका...

शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक अनावरण गरिन्दै

दमक।झापाको कमल खोला किनार पूर्व पश्चिम लोकमार्ग देखि २ सय मिटर उत्तरमा शसस्त्र प्रहरीको गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बे ‘माङ्तोक’ २०६४ असोज २० गते शहिद भएका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान...

डा. केसीलाई भेटेपछि सरकारलाई पूर्वराष्ट्रपतिको आग्रह : अमूल्य सम्पत्ति बचाउनुस्

१९ औं दिनसम्म केसीको अनशनप्रति सरकारको बेवास्ता काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे । भेटमा डा. यादवले केसीलाई महात्मा...

महिला सांसदबीच बहस : बलात्कारीलाई मृत्युदण्ड कि लिंगछेदन ?

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३२ जना महिला सांसद १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई कडा सजायको पक्षमा उभिएका छन् । यसका लागि सार्वजनिकरुपमा दबाब सिर्जना गर्न उनीहरुले ‘टाक्सफोर्स’ नै गठन...