हाइलाइट्स

नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनआन्दोलनमा जनता सडकमा ओर्लिएको झल्को दिनेगरी कार्यकर्ता जनप्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेताहरुले...

भारतद्वारा १० लाख कोरोना खोप नेपाललाई हस्तान्तरण

८ माघ, काठमाडौं। नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप हस्तान्तरण गरेको छ । आज पाउने एक बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट खोप काठमाडौं आइ पुगेको हो । यी खोपहरु आजै नेपालका...

नेपाल र इजरायलबीच रोजगारीसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुँदै

८ माघ, काठमाडौं । नेपाल र इजरायलबीच भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ हुने भएको छ । आज दुई देशका अधिकारीबीच गत असोजमा भएको सम्झौता कार्यान्वयनका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुने...

प्रदेश १ को प्रदेशसभा बैठक आजबाट शुरु

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पश्चात प्रदेश नं. १ मा आज प्रदेशसभाको बैठक शुरु हुने भएको छ । विवादका बीच शुरु हुने बैठकलाई ध्यानमा राख्दै सदस्यहरु बस्ने कुर्सीमा समेत फलामको पाता वेइल्डिङ् गरिएको...

अमेरिकामा आज जोन वाइडेनले राष्ट्रपतिको सफथ लिँदै, डोनाल्ड राष्ट्रपति भवनबाट आज घरफर्कदै

एजेन्सी। आज संयुक्त राज्य अमेरिकाको राजधानीमा मध्यान्ह एक समारोहका बीच निर्वाचित राष्ट्रपति जोइ बाइडेनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहबाट बाइडेनले राष्ट्रपतिको पदीय शपथ लिदै ह्वाइट हाउसको यात्रा तय गर्नुहुनेछ । संसार...

;