
शरणार्थीलाई कोरोना उपचार निःशुल्क गर्न सरकारको निर्देशन
दमक। सरकारले दमक र पथरीशनिश्चरेमा बस्ने भुटानी शरणार्थी लगायत देशभरी बस्दै आएका शरणार्थीहरूलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले...