हाइलाइट्स

पुष १४ गते कुमार लिङ्देन ‘मिराक’ दमक आउँने

दमक। विगत १५ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सहअस्तित्व, समावेशीता र धर्मनिरपेक्षताको वकालत गर्दै आउनु भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ दमक आउने भएका छन् । संघीय लिम्बुवान मञ्च, नेपालको आयोजनामा...

नेकपा दुवै पक्षको आज केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । २९ महिना अगाडि पार्टी एकता भएको नेकपा विभाजनको अन्तिम तयारी छ । विभाजित भएको नेकपाका दुवै पक्षले आज भिन्नाभिन्नै स्थानमा केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली...

अन्तत फूटको अन्तिम जोरघटाउमा जुट्दै नेकपाः निर्वाचन आयोगबाट कस्ले पाउने आधिकारिता ?

दिल कुमार लावती नेपाली एउटा कथन छ “पार्टी कहिल्यै आफ्नो हुँदैन” हो त्यहिको उपज यतिबेला ठूलो पार्टीको दम्भ बोकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरकलहबाट छताछुल्ल भएको छ । नेपालको बाम राजनीतिले साढे पाँच दशकको...

जसपाको ७७ वटै जिल्लामा सरकार विरुद्ध बिरोध प्रदर्शन

झापा। देशकै तेस्रो ठूलो राजनीति शक्ति जनता समाजवादी पार्टी (जसपा)ले ७७ वटै जिल्लामा आज विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमो प्रदर्शनसहित कोणसभा गरेको हो । प्रधानमन्त्रीले संसद...

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाईयोः आगामी शुक्रबार सुनुवाई हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा पठाएका छन् । प्रतिनिधिसभा विघटनविरूद्ध परेका १२ रिटको आज सुनुवाइगर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका गरेका छन् । प्रधानन्यायाधीश राणाले...