हाइलाइट्स

देवेन्द्र चेम्जोङ् कियाचू दमकको एघारौं अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित

दमक, ९ मंसिर । किरात याक्थुङ चुम्लुङ दमक नगर शाखाको एघारौं नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । शुक्रबार दमक ७स्थित किरात भनवको सभाहलमा सम्पन्न अधिवेशनले देवेन्द्र चेम्जोङ्लाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै अधिवेशन सम्पन्न...

कोशी नाम खारेजी आन्दोलन फाल्गुनदेखि थप शसक्त गर्ने पहिचान पक्षधरकाे चेतावनी

विराटनगर, ४ मंसिर । पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विराटनगरमा विरोध आइतबार प्रदर्शन गरेका छन् । विराटनगरमा प्रदेश नं. १ पुन नामाङकन संयुक्त संर्घष समितिको आयोजनामा ¥याली सहित विरोध प्रदर्शन भएको...

गायक ब्रविम सेर्माले ल्याए ‘ओ परदेशी साथी’ (भिडियाे सहित)

दमक, ४ मंसिर । मुन्धुमी गायककाे पहिचान बनाएका गायक पछिल्लाे समय पहिचानबादी गीतहरू गाउँदै आउने हुने  प्रतिभाशाली गायक व्रविम सेर्माले परदेशमा रहेका सारा नेपालीहरुप्रति समर्पित मर्मस्पर्शी गीत ‘ओ परदेशी साथी’ लिएर आएका छन् । रेमिट्यान्स...

दमक १ मा ‘सिरिजंगा दर्पण’ लाेकार्पण

दमक, ४ मंसिर । झापाको दमक १स्थित सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको छ । सोमबार दमक येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको...

कृष्ण काश्यप गजल संग्रह ‘सराव’ विमोचन

दमक, १ मंसिर । झापा, दमकको स्रष्टा कृष्ण कास्यपको गजल संग्रह ‘सराप’को विमोचन भएको छ । शनिबार दमकस्थित कदम थिएटरको सभाहलमा प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’को प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । कदम थिएटरमा नाटक हेर्न...