हाइलाइट्स

नाटक ‘उर्फ दारासिङ’ मण्डलामा मञ्चन सुरु

ललितपुर, १७ वैशाख । पूर्वी नेपाल, विशेष गरी इलाम र झापामा सक्रिय रहदै आएका रंगकर्मी चेतन आङथुपो र सुमन लिङदेनद्वारा लेखन तथा निर्देशन गरिएको नाटक ‘उर्फ दारासिङ’ मंगलबारदेखि काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ...

देउमान लिम्बुको संयोजकत्वमा सुनसरी जिल्ला मोर्चा गठन

धरान, १६ वैशाख । संयुक्त पहिचानवादी मोर्चा सुनसरी जिल्ला समिति गठन भएको छ । मंगलबार धरानस्थित इजिराईडर होटलमा आयोजित कार्यक्रममा देउमान लिम्बुको संयोजकत्वमा ६७ सदस्यीय समिति विस्तार गरिएको हो । उक्त कार्यक्रमबाट सहसंयोजकहरुमा संगीता श्रेष्ठ,...

फुङ्सो जवेगु याक्थुङ मुन्चइत चोक सयङ पान्थर अध्यक्षमा निर्वाचित

फेदेन, १६ वैशाख । पान्थर फेदेनमा याक्थुङ मुन्चइत चोक सयङ पान्थर जिल्ला कार्यसमितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार पान्थरस्थित फेदेन बजारमा सम्पन्न अधिवेशनले फुङ्सो जवेगुको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । सयङकाे...

दमक बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास

दमक, १६ वैशाख । दमक ६ स्थित बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास गरिएको छ । सोमबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापसहितको टोलीले सो पार्कको शिलान्यास गरेको...

चुलाचुली साहित्य उत्सव २०८२ हुँदैः ७० भन्दा धेरै सर्जकहरूकाे प्रस्तुति हुने

दमक, १६ वैशाख । इलामको दक्षिणी क्षेत्र सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते आयोजना हुने ‘चुलाचुली साहित्य उत्सव २०८२’ मा प्रदेश १ का ७० भन्दा बढी सर्जकले आफ्ना सृजना...