अलैँची किसानलाई चटारो, उत्पादन बढ्यो, भाउ छैन
इलाम,पाँचथर। पाँचथर, इलाम, ताप्लेजुङ् जिल्लाकाे बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची...




