हाइलाइट्स

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं।  नेपालमा शनिबार थप ५ हजार ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे हरेक दिन काेराेना पाेजेटिभ थपिने संख्याकाे अहिलेसम्मकै उच्च हाे । पछिल्लाे २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण...

पापोहाङ् लाओती सयङकाे वंशावली विमोचन

दमक। झापाको दमकमा पापोहाङ् लाओती सयङ्ले प्रकाशन गरेको वंशावली आज विधिवत रुपमा विमोचन गर्दै सार्वजनिक गरेको छ । सयङका प्रमुख सल्लाहकार खड्ग सुन्दर लाओती, सल्लाहकारद्वय ज्ञानोदय लाओती र जीत बहादुर लाओतीको हस्तवाहुलीबाट वंशावली विमोचन गरिएको...

‘विना शर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गर’ – खसान राष्ट्रिय संघर्ष समिति

काठमाडौं । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै विनाशर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग गरेको छ । आगामी मंसिर ७ गतेसम्म मा पूरा नगरे अनिश्चित्कालिन आम...

प्रदेश ५ को नामाकरण लुम्बिनी राखिएकोमा संघीय मञ्चको आपत्ती

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ५ को नामाकरण लुम्बिनी राखिएको प्रति घोर आपत्ति र विरोध जनाएको छ । अध्यक्ष कुमार लिङ्देन मिराकले आज जारी गरेको विज्ञप्तिमा प्रदेश नं. ५ को नामाकरण पहिचान विरोधी...

झापाको कमल गा.पामा लिम्बुवान भोलेन्टियर्स उपफिल्ड कमाण्डर गठन

कमल। झापाको कमल गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स ८ कमाण्डर नियुक्ति गरिएको छ । कार्यक्रममा संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघिय लिम्बुवान मञ्च , नेपाल अंतर्गत लिम्बुवान भोलेन्टियर्सको समन्वयमा केंद्रीय उपकमाण्डर कमल...