हाइलाइट्स

प्रहरीकाे ज्यादती प्रति पत्रकार महासं‌घको विरोध

काठमाडाैं। नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले प्रहरीको यो कार्यलाई स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा...

संघीय मञ्चले सरकारसँग ८ बुँदे माग राख्दै असोज ३ कालो दिन मनाउने

कुमार लिङदेन मिराक (अध्यक्षा) दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरकारसँग ८ बुँदे माग राख्दै असोज ३ गतेलाई कालो दिन मनाउने घोषणा गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले विहीबार एक विज्ञप्ति प्रकाशित गर्दै...

एकका लागि एक अभियानको अगुवाईमा स्थापित पिसिआर ल्याब उद्घाटन

बिर्तामोड। झापामा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कन्काई कोटिहोमस्थित समर्पण भवनमा स्थापना भएको प्रयोगशालाको...

स्ट्रबेरी किसानका छोरा योशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

काठमाडौं। योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको निर्वाचनमा सुगा प्रधानमन्त्री निर्वाचित भएका हुन् । यसअघि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले योशिहिडे सुगालाई आफ्नो प्रमुख नेता चयन गरेको थियो । गत...

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन,...