हाइलाइट्स

‘खुफिया प्रमुखसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मर्यादा विपरीत’

परराष्ट्र मन्त्रालय र आफ्नै पार्टीका नेताहरुलाई ‘बाइपास’ काठमाडौं । परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा र प्रोटोकल विपरीत भएको परराष्ट्रविदहरुले बताएका छन् । यद्यपि...

राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन

काठमाडौं ।  लामाे समयसम्म थला परेर बसेकाे  रानी पाेखरी  पुनर्निर्माण भए पछि विधिवत रूपमा बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको महाभूकम्पले...

रेशम चौधरीको रिहाइ लागि जसपाले देशभर अभियान चलाउने

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को बुधबार सकिएकाे बैठकले  टिकापुर घटनाका कारण थुनामा रहेका कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी लगायतको रिहाइका लागि देशभर अभियान चलाउने निर्णय समेत गरेको छ । जसपाले केन्द्रीय समिति ८...

थपिए देशभर तीन हजार ९३ जनामा संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्याे

काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा तिन  हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित...

प्रदेश १ मा कोरोना संक्रमितको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने जनाएको छ । सोमबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका...

;